स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उदयपुर १२ र चितवन २ गरी १४ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये उदयपुरका १२ मध्ये सबै पुरुष छन् । उनीहरु क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् । उनीहरु मध्ये केही भारतीय हुन् ।
चितवनमा भेटिएका दुईजना मध्ये एकजना २७ वर्षीय र अर्का ६३ वर्षीय पुरुष छन् । उदयपुरका संक्रमितहरु भुल्केस्थित एक मस्जिदका हुन् भने चितवनमा भेटिएका संक्रमितहरु राप्ती नगरपालिकाका हुन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेपालमा आज एकै दिन शुक्रबार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन्। यो सँगै नेपालमा भाइरसबाट संक्रमितहरुको संख्या ३० पुगेको छ ।

शेयर गर्नुहोस्