कपिलवस्तुमा सोमबार दश जना पुरुषमा कोरोना संक्रमित पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोना भाइरसको परिक्षणमा पोजिटिभ पाइएको हो ।
संक्रमित हुनेमा १८, १९, २४, ३०, ३१ वर्षका एक-एक पुरुष, २० वर्षका दुई, ३४ वर्षका दुई पुरुष र उमेर नखुलेको १ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ भने ३३ जना निको भएर घर फर्किइकेका छन्।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 11, 2020
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्