मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याएता पनि केही विकास निर्माण र उद्योग क्षेत्रमा भने खुकुलो गर्ने निर्णय गरेको छ। औद्योगिक, कृषि, निर्माण र स्वास्थ्य क्षेत्रमा उत्पादन, भण्डारण, ढुवानी र विक्री वितरणमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना शर्त सहित खुकुलो गरिएको हो।
सञ्चालन गर्न दिने उद्योगहरु
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४) खाने पानी उत्पादन गर्ने उद्योगहरु ५) इँटा उद्योग ६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७) खाने तेल तथा घ्यू उद्योग ८) चिनी उद्योग ९) चिया प्रशोधन उद्योग १०) एलपीजी ग्याँस उद्योग ११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२) कफि उद्योग १३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४) नूडल्स तथा तयारी चाउचाउ उद्योग १५) मसला उद्योग १६) अलैंची र अदुवा प्रशोधन उद्योग १७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८) धान चामल र चिउरा उद्योग १९) दाल उद्योग २०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१) खानी तथा खनिजजन्य उद्योग २२) बालुवा प्रशोधन तथा क्रसर उद्योग २३) सिमेण्ट उद्योग २४) आइरन तथा स्टिलउद्योग २५) पेन्टिङ्गस (रंगरोगन) उद्योग २६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग २७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८) जुस तथा हल्का पेयपदार्थ उद्योग २९) प्लाइउड र भेनिर उद्योग ३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु ३१) जस्ता पाता उद्योग ३२) हेभी मेशीनरी औजार मर्मत संभार ३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४) समिल र काष्ठ उद्योग ३५) आल्मुनियम उद्योग ३६) ग्रील उद्योग ३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग ३८) ढुवानी तथा कार्गो सेवा उद्योग ३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०) मोटर ग्यारेज वर्कसप उद्योग ४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
कृषि १) कृषि बाली लगाउने र भित्र्याउने २) पशुपंछीपालन, माछापालन, कुखुरापालन र विक्रीवितरण ३) फलफूल तरकारी, दूग्ध र दूग्धजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण ४) नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रीवितरण ५) कृषि बीउविजन उत्पादन, भण्डारण र विक्रीवितरण ६) शीतभण्डारण
स्वास्थ्य/शिक्षा सेवा १) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, सबै प्रकारका खोपसहित अत्याआवश्यक सेवा २) औषधि तथा मेडिकल सामग्री र अक्सिनको उत्पादन र विक्रीवितरण ३) औषधि पसल, आयुवेर्देिक पसल सञ्चालन ४) एग्रोभेट र भेटिनरी पसल सञ्चालन ५) जनक शिक्षा सामग्रीबाट पाठ्यपुस्तक विक्रीको अनुमति पाएका पुस्तक पसल खोल्न पाइने
विकास आयोजना १) राष्ट्रिय गौरवका आयोजना २) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजना ३) सिंचाइ आयोजना ४) खानेपानी आयोजना ५) विमानस्थल निर्माण ६) सडक, पुल निर्माणका आयोजना ७) सरकारी भवन निर्माण एवं प्रबलीकरणर, एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधारका आयोजना
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याएता पनि केही विकास निर्माण र उद्योग क्षेत्रमा भने खुकुलो गर्ने निर्णय गरेको छ। औद्योगिक, कृषि, निर्माण र स्वास्थ्य क्षेत्रमा उत्पादन, भण्डारण, ढुवानी र विक्री वितरणमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना शर्त सहित खुकुलो गरिएको हो।
सञ्चालन गर्न दिने उद्योगहरु
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
कृषि
१) कृषि बाली लगाउने र भित्र्याउने
२) पशुपंछीपालन, माछापालन, कुखुरापालन र विक्रीवितरण
३) फलफूल तरकारी, दूग्ध र दूग्धजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण
४) नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रीवितरण
५) कृषि बीउविजन उत्पादन, भण्डारण र विक्रीवितरण
६) शीतभण्डारण
स्वास्थ्य/शिक्षा सेवा
१) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, सबै प्रकारका खोपसहित अत्याआवश्यक सेवा
२) औषधि तथा मेडिकल सामग्री र अक्सिनको उत्पादन र विक्रीवितरण
३) औषधि पसल, आयुवेर्देिक पसल सञ्चालन
४) एग्रोभेट र भेटिनरी पसल सञ्चालन
५) जनक शिक्षा सामग्रीबाट पाठ्यपुस्तक विक्रीको अनुमति पाएका पुस्तक पसल खोल्न पाइने
विकास आयोजना
१) राष्ट्रिय गौरवका आयोजना
२) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजना
३) सिंचाइ आयोजना
४) खानेपानी आयोजना
५) विमानस्थल निर्माण
६) सडक, पुल निर्माणका आयोजना
७) सरकारी भवन निर्माण एवं प्रबलीकरणर, एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधारका आयोजना
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
शेयर गर्नुहोस्