समाचार

मुख्य समाचार राजनीति

संसदको कार्यसूचिबाट हटाइयो संविधान संशोधन सम्बन्धी विधेयक

नेपालको अद्यावधिक नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक बुधबार संसदमा पेश नहुने भएको छ। संसद सचिवालयले मंगलबार सार्वजनिक…

ग्लोबल मुख्य समाचार

त्रिनगर नाकाबाट एकै दिन पाँच हजार भित्रिए, थपिँदै चुनौती

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन्। कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै…

मुख्य समाचार समाज

रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। वडाध्यक्ष डम्बरबहादुर…

राजनीति

संशोधन विना एमसीसी सम्झौता पास नगर्न साझा पार्टीको माग

साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन विना संसदबाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले मंगलवार…

राजनीति

जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले जाजरकोट घटनाको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। राष्ट्रिय सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका…

समाज

रुकुम पश्चिम घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न…

राजनीति

सङ्घीय संसद्को प्रतीक चिह्नमा राखियो अद्यावधिक नक्सा

सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) परिवर्तन गरिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग…

मुख्य समाचार राजनीति

पत्रकारले निडर भएर कलम चलाउनुपर्छ - कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन्। नेपाल प्रेस…

स्वास्थ्य

औलो उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वाइन कोरोना उपचारमा प्रयोगमाथि प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना सङ्क्रमण भएका बिरामीको उपचारका लागि औलो रोगविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ। डब्लुएचओले सुरक्षाको कारण…

मुख्य समाचार समाज

दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल गरिएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका…