समाचार

समाज

बन्दाबन्दी वैशाख ३ गतेसम्म थपियो

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन दुई हप्तादेखि जारी बन्दाबन्दी(लकडाउन)लाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्…

समाज

कांग्रेसद्वारा प्रदेश २ को कोरोना नियन्त्रण कोषमा ४० लाख प्रदान

प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ…

स्वास्थ्य

आजबाट धुलिखेल अस्पतालमा सातामा दुई दिन कोरोना परीक्षण

काभ्रे, धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले…

स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमित तेस्रो व्यक्ति भेटियो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सुचना अधिकारी…

स्वास्थ्य

फ्रान्सबाट नेपाल आएकी एक नेपाली विद्यार्थीमा देखियो कोरोना भाइरसको पुष्टि

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै…

शिक्षा

एसइई परीक्षा अर्को निर्णय नभए सम्मका लागि स्थगित

सरकारले चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर…

राजनीति

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । दुई वर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पाण्डे राष्ट्रियसभा सदस्यबाट बिदाइ…

समाचार

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलायो, महेन्द्र पाण्डे नयाँ राजदुतमा सिफारिस

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बेलुकी बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले…

राजनीति

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : गोकुल बास्कोटाले अडियोमा भनिएको हामी को हो ?

प्रमुख विपक्षी नेपाली कांग्रेसले पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको अडियोबारे छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ । आइतबार संसदमा विशेष समय…

राजनीति

पौडेल पक्षका असहमति वाबजुद देउवाद्वारा कांग्रेसमा विभाग गठन

नियमित कार्यकाल सकिनु दुई दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग प्रमुख मनोनित गरेका छन्। सभापति देउवाले पार्टीको विधान अनुसार ४७ मध्ये १३…