राजनीति समाचार

संघिय सांसदहरूको कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन

संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुका बिहीबार कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
आज १७९ प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा गरी जम्मा २१२ सदस्यहरुको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा (पीसीआर) परिक्षणका लागि पठाइएको छ ।

संघिय संसदको बैठक भोली शुक्रबार दिउँसो ४ बजे सुरु बस्दैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले अनिवार्य पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनु पर्नेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।