सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाको गढमा ऐतिहासिक जित हासिल गरेका छन्। तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बूले १ हजार १ सय ३१ तथा समाजवादी पार्टीका गजेन्द्रबहादुर लिम्बूले ७ सय ५५ मत पाए ।
तिलक राईको यो जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरमा विजयी झण्डा फहराएका हुन् ।
२०४८ साल देखि निरन्तर धरान कम्युनिष्टको लालकिल्लाको रूपमा रहेको थियो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्