एसइई : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषद बैठकमा सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि…
संशोधन विधेयक विरुद्धको प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी
जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद सरिता गिरिलाई सरकारले ल्याएको संविधान संशोधन विधेयक विरुद्धको प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको छ। सरकारले…
चार्टर्ड उडानका नाममा बढी भाडा असुल, छानबिन समिति गठन
सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
सरिता गिरी सरकारको संविधान संशोधनको विपक्षमा, हटाउन छुट्टै संशोधन दर्ता
जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक विरुद्ध संशोधन दर्ता गराएकी छिन्। सरकारले लिम्पियाधुरा,…
नयाँ नक्सासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन
प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन…
क्वारेन्टिनमा राख्नु भन्दा आरडिटी किन्न सस्तो
कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन्। क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी…
बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा
प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज…
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक
नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ। प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल…
कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै
दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न…
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग
बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त…