विपक्षीमाथि वाईसीएल आक्रमण
प्रधानमन्त्री बाबुराम भट्टराईको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्तामाथि काभ्रेमा वाईसीएलका कार्यकर्ताले आक्रमण गरेका छन् । भट्टराई एमाओवादीको दोस्रो जिल्ला सम्मेलनमा बनेपा आउँदै गरेको…
माओवादीका शीर्ष नेता काभ्रे आउँदै, झडप हुन नदिन ३ सय प्रहरी परिचालन
एकीकृत नेकपा माओवादी काभ्रेको दोस्रो जिल्ला सम्मेलन आज बनेपामा सुरु हुँदैछ । अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको…
एमाले काभ्रेमा कुन नेतालाई के जिम्मेवारी ?
नेकपा एमाले काभ्रेको आठौ जिल्ला अधिबेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक पोलिटब्युरो सदस्य तथा अञ्चल कमिटी इन्चार्ज पशुपति चौलागाईको आतिथ्यता ततथा अध्यक्ष गोकुल बास्कोटाको…
प्रधानमन्त्री बाबुराम भट्टराई पनि टि्वटरमा
प्रधानमन्त्री भट्टराईले आइतवारदेखि माइक्रो ब्लग साइट ट्वीटर एकाउन्ट खोल्नु भएको छ । प्रधानमन्त्रीको स्वकीय सचिव विश्वदिप पाण्डेले भट्टराईले टि्वटर एकाउन्ट लालध्वज खोलेको जानकारी…
अर्जुन लामा हत्या प्रकरण : अभियुक्तसँगै हुन्छ प्रहरी, अनि भन्छ, ‘अभियुक्त फरार छन्’
राजनीतिक दबाबका कारण काभ्रे दाप्चाका अर्जुन लामाको हत्याका आरोपी पक्राउ गर्न प्रहरी असफल भएको छ। लामाको हत्याका आरोपीहरु अझै फरार रहेको प्रहरीले दाबी…
शिक्षक संघ काभ्रेमा हुमागाईं पक्षको पुरै प्यानल विजयी
नेपाल शिक्षक संघ काभ्रेको अध्यक्षमा पुन अश्विन चौलागाईं निर्वाचित भएका छन् । कांग्रेस जिल्ला सभापति शिव हुमागाईं पक्षधर चौलागाईं पूर्वसभापति मधु आचार्य पक्षका…
काभ्रे कांग्रेस - नेताहरूबीच माइक खोसाखोस
काभ्रे, २८ पुस । बनेपामा शुक्रबार शिक्षक संघ काभ्रेको सातौँ अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसका जिल्ला नेता तथा कार्यकर्ताबीच हात हालाहाल भएको छ ।…
नेपाल शिक्षक संघ काभ्रेको अधिबेशनमा हात हालाहाल
नेपाल शिक्षक संघ काभ्रेको सातौ जिल्ला अधिबेशनमा हात हालाहाल भएको छ । नेपाली काँग्रेस काभ्रेका नेता मधु आचार्यलाई आसन ग्रहणका लागि उद्घोषकले बोलाएपछि…
एमाओवादी काभ्रेमा जातीयता लविङ्ग
एमाओवादी काभ्रेले २१ वर्षपछि पार्टीको गाउँ अधिबेशन सम्पन्न गर्यो । ८७ गाउँ कमिटी, तीन नगर कमिटी र चारवटा क्षेत्रिय कमिटीको अधिबेशन सम्पन्न गरेको…
एमाले काभ्रेको अध्यक्षमा फेरी पनि गोकुल बास्कोटा
नेकपा एमाले काभ्रेको आठौं जिल्ला अधिवेशनबाट गोकुल बास्कोटा पुन अध्यक्षमा निर्वाचित भएका छन् । बनेपामा जारी अधिवेशनको वन्द सत्रले बास्कोटासहित चार पदाधिकारी निर्विरोध…








