ट्याग: क्वारेन्टिन

मुख्य समाचार स्वास्थ्य

क्वारेन्टिनमा राख्नु भन्दा आरडिटी किन्न सस्तो

कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन्। क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी…

समाज

क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु

केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ। वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु…

मुख्य समाचार समाज

विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ। जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको…

समाज

भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन

कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन्। भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या…

मुख्य समाचार समाज

क्वारेन्टिनको खाना खर्च प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँ स्थानीय तहलाई दिइने

सरकारले कोभिड–१९ को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ। मन्त्रिपरिषद्को…

समाज

बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टिन

बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ। गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन…

समाज

आरडीटी पोजेटिभ देखिएकालाई भैंसी गोठमा क्वारेन्टिन

दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ। गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका…

मुख्य समाचार समाज

भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको…