अर्थ

बनेपामा आईएमई सेन्टर

बनेपा,

आभाष बचत तथा ऋण सहकारीको व्यवस्थापनमा इन्टरनेशनल मणि एक्सप्रेस सेन्टरको काउन्टर भोलि बनेपा गेष्ट हाउससँगै उद्घाटन हुँदैछ । उक्त सेन्टरको उद्घाटन ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभयो ।

International Money Express (IME) opened IME Centre in Banepa, Kavre to provide remittance service to the locals of Kavre. The 28th IME branch was inaugurated by the executive chairman of International Money Express Chandra Prasad Dhakal amid a special function. IME has the country’s largest network of more than 1800 payout locations, covering all cities, towns and villages. Moreover, the remittance service provider has correspondent banking relationship with all major commercial banks and regional level financial institutions of the country.

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।