समाचार

राजनीति

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

सत्ता गठबन्धन दलहरूले सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा तयार गरेको छ। पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री…

खेलकुद मुख्य समाचार

नेपाल टी-२० लिग विवाद बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌का प्रतिनिधि नेपालमा

नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद्…

खेलकुद

नेपाल टी-२० लिग विवादमा

काठमाडाैंमा जारी नेपाल टी-२० लिग प्रतियोगिता विवादमा परेकाे छ। खेलाडीहरुले पारिश्रमिक नपाएकाे र म्याच फिक्सिङ भएकाे चर्चासँगै लिग विवादमा परेकाे हाे। नेपाल क्रिकेट…

राजनीति

कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनित

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन्। देउवाले संसदीय दलको विधानको धारा…

पर्यटन

नेपाल सरकारले पोखराको मान्द्रेढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

नेपाल सरकारले पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द गराएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सञ्चालनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ…

पर्यटन मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आजदेखि

पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा हुँदै छ। मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन्। उद्घाटनका दिन…

अर्थ मुख्य समाचार

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबभन्दा ठूलो ऋणदाता

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको…

समाज

नेपाल जेसीजको २०२३को राष्ट्रिय अध्यक्षमा काभ्रेका विकास मानन्धर विजयी

नेपाल जेसीजको २०२३को राष्ट्रिय अध्यक्षमा काभ्रे जेसीजका विकास मानन्धर विजयी भएका छन्। बिरगंजमा सम्पन्न ४९ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ का लागि उनी…

मुख्य समाचार राजनीति

राष्ट्रपतिद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त

आइतवार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, "सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका…

खेलकुद मुख्य समाचार

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई…