राजनीति

कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनित

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन्।

देउवाले संसदीय दलको विधानको धारा १३ उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ। लेखक प्रतिनिधिसभामा कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।