नेपाल–भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन
सरकारले नेपाल भारत सीमा सम्बन्धिका प्रमाण सङ्कलनका लागि विज्ञ समूह गठन गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण सङकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका…
कांग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा बढाउन नसकेको भनी सरकारको आलोचना गरेका छन्। जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन…
अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक
विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका…
वाग्मती प्रदेशमा चार जनाको कोरोनाबाट मृत्यु, सङ्क्रमितको संख्या १४४ पुग्यो
वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ। त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।…
कालापानी–लिपुलेक विवादबारे भारतीय राष्ट्रिय कांग्रेसको प्रतिक्रिया
भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। अखिल…
सर्तसहित पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको प्रणालिमा सञ्चालन गर्न दिने निर्णय
मन्त्रिपरिषद्को बुधबार अबेर राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार सबै किसिमका पसल, व्यवसायहरु शर्त सहित सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय…
एसइई : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषद बैठकमा सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि…
संशोधन विधेयक विरुद्धको प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी
जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद सरिता गिरिलाई सरकारले ल्याएको संविधान संशोधन विधेयक विरुद्धको प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको छ। सरकारले…
चार्टर्ड उडानका नाममा बढी भाडा असुल, छानबिन समिति गठन
सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
सरिता गिरी सरकारको संविधान संशोधनको विपक्षमा, हटाउन छुट्टै संशोधन दर्ता
जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक विरुद्ध संशोधन दर्ता गराएकी छिन्। सरकारले लिम्पियाधुरा,…







