बन्दाबन्दी - लकडाउन वैशाख १५ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी (लकडाउन) १२ दिन थप्ने निर्णय गरेको छ। यसरी अब कोरोना भाइरस रोथामका लागि जारी…
सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पेप्सीकोलामा अवस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना आशंका गरिएका तीन नेपाली मध्ये २ जनालाई (५८ वर्षीया छोरा र ८१ वर्षीया आमा) कोरोना…
भारतमा वैशाख २१ गतेसम्म लकडाउन
भारतमा लकडाउन वैशाख २१ (मे ३) सम्म थपिएको छ। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप १९ दिन…
सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना आशंका, पाटन अस्पतालमा भर्ना
काठमाण्डौ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना आशंकामा अस्पतालमा भर्ना गरिएको छ। अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाई…
द्रुत परीक्षणमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि
कोरोनाको र्यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । प्रयोगशालामा परीक्षणको…
रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिए, संक्रमितको संख्या १४ पुग्यो
रौतहट जिल्लाका एक युवकमा कोरोनाको (कोभिड-१९)संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा…
कैलालीमा ६५ वर्षीया वृद्धामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ पुग्यो
कैलालीको लम्की चुहामा ६५ वर्षीया वृद्धामा कोरोना (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको…
र्यापिड टेस्ट गर्दा बागलुङकी एक महिलामा कोभिड-१९को संक्रमण देखियो
बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको कोरोना भाइरस (कोभिड-१९) को र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ। यद्यपि ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि…
वीरगन्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टी
वीरगन्जको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीन जना भारतीयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…
प्रदेश १ मा कोरोनाको र्यापिड डाइग्नोष्टिक टेस्ट शुरु
कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रदेश १ मा सुरु भएको छ। यो टेस्ट कोरोना भए नभएको छिटो परीक्षण…





