वर्ग समाज

मुख्य समाचार समाज

वाग्मती प्रदेशमा चार जनाको कोरोनाबाट मृत्यु, सङ्क्रमितको संख्या १४४ पुग्यो

वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ। त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।…

समाज

चितवनको माडी नगरपालिका पाँच दिनका लागि सिल

चितवनको माडी नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ। बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि लागु हुने गरी…

मुख्य समाचार समाज

सर्तसहित पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको प्रणालिमा सञ्चालन गर्न दिने निर्णय

मन्त्रिपरिषद्को बुधबार अबेर राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार सबै किसिमका पसल, व्यवसायहरु शर्त सहित सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय…

मुख्य समाचार समाज

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहरा

प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज…

समाज

कोरोनाले थप १ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १ जनाको निधन भएको छ। स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

समाज

रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू

सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका…

समाज

कोरोना रिपोर्ट पोजेटिभ आएपछि ५ जना पक्राउ

कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार…

समाज

क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु

केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ। वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु…

मुख्य समाचार समाज

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न…

समाज

सुदूरपश्चिममा स्वाब सङ्कलन स्थगित

कञ्चपुर / सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ। धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि…