शिक्षा

प्रअ बन्न मन लागेपछि

काभ्रेको फलामेटारस्थित बालविकास माविका एक शिक्षकले प्रधानाध्यापक बन्न सहकर्मी शिक्षकको नक्कली हस्ताक्षर गरेको फेला परेको छ । काभ्रेको डाँडापारी क्षेत्रको विकट गाविस फलामेटारस्थित विद्यालयका शिक्षक कर्णबहादुर पाख्रिनले प्रधानाध्यापक बन्न आफ्नै सहकर्मी शिक्षकको नक्कली हस्ताक्षर गरेको रहस्य खुलेको हो । विद्यालय बिदाको समय पारेर बनेपाको एक होटलमा तीन शिक्षकको उपस्थितिमा बसेको बैठकले केही शिक्षकको हस्ताक्षर आफैँ गरिदिएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।