पनौतीमा मजदुर सम्मानित
फागु पूर्णिमाको अवसर पारी यातायातसँग सम्वन्धित मजदुरहरुले भेला, प्रशिक्षण, अधिबेशन, मजदुर सम्मान र वनभोज कार्यक्रम आयोजना गरेका छन् । जिफण्टसँग आबद्ध नेपाल यातायात…
पर्यटन गुरुयोजनाको अन्तिम तयारीमा
आगामी पाँच वर्षमा काभ्रे जिल्लालाई पर्यटकिय हिसाबमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा काभ्रे जिल्लाको पाँच वर्षिय पर्यटकिय गुरु योजना तयारीको अन्तिम चरणमा…
फोक्सिङ्गटारमा कृषि सहकारी दर्ता
डिभिजन सहकारी कार्यालय धुलिखेलमा अर्काे एउटा कृषि सहकारी दर्ता भएको छ । डाँडापारीको फोक्सिङ्गटार गाउँ विकास समितिमा डिभिजन सहकारी कार्यालयका अधिकृत हरिप्रसाद पौड्यालको…
निर्वाचनलाई विकासे कार्यकर्ता उत्पादन शुरु
नया सरकार गठनसगै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत जिल्लाका ८७ गाउ विकास समिति र तीन नपाका ३३ वडामा निर्वाचनका लागि विकासे कार्यकर्ता…
प्रहरीको संरक्षणमा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन
काभ्रे जिल्लाका विभिन्न स्थानमा सञ्चालित अधिकांश क्रसर अद्योगहरू म्ाापदण्ड विपरित सञ्चालनमा रहेको रहस्य खुलेको छ। ती क्रसर उद्योगहरूलाई स्थानिय प्रशासन र नेपाल प्रहरीको…
बनेपामा बेरोजगार युवाहरुलाई प्लम्विङ्ग र मोवाइल तालिम
बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले बनेपामा काभ्रे जिल्लाभरीका युवाहरुलाई छनौट गरेर प्लम्विङ्ग तालिम शुरु भएको छ । रोजगार कोषको सचिवालय हेल्भेटास नेपालको सहयोगमा…
पनौतीको चारवटा सहकारी एकीकरण
सरकारले सहकारी ऐन परिवर्तन गर्दै सहकारीका गतिविधिहरुमा चासो राख्न थालेपछि सहकारी दर्ता बन्द हुने लागेको समयमा एकीकरणको अभियानले तिव्रता पाएको छ । काभ्रे…
प्रवेशिका परीक्षा २०६९ - ९ विद्यालय थप, ३३ विद्यार्थी कम
चैत्र १ गते विहिबारबाट शुरु हुने प्रवेशिका परीक्षा २०६९ मा जिल्लाका २ सय ४ माविबाट नियमित र एक्जाम्टेड गरी ९ हजार २ सय…
काभ्रेको बजेट २ अर्ब ४० करोड
जिल्ला विकास समिति काभ्रेको २१ औँ जिल्ला परिषद् बैठकसम्पन्न भएको छ । परिषदले आगामी आर्थिक बर्षका लागि काभ्रेमा २ अर्ब ४० करोड ५९…
खुला दिशामुक्त घोषणा भएका गाविसलाई १ लाख
काभ्रेमा खुला दिशामुक्त क्षेत्र घोषणा भएका १२ गाविसलाई पुरस्कार प्रदान गरिएको छ । जिल्ला विकास समिति काभ्रेले २१ औं जिल्ला परिषदको अवसरमा ती…

