खेलकुद

१३ औं सागमा नेपालले जित्यो १५ स्वर्ण (नामावलीसहित)

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतमा सोमबार साँझसम्म १५ स्वर्ण जितेको छ । नेपालले करातेतेक्वान्दोमा सर्वाधिक ७ - ७ स्वर्ण जितेको छ ।

स्वर्ण पदक विजेता
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता,पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते (८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी) – कुसुम खड्का
कराते (५० केजी मुनी) – अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि) - आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक विजेता
कराते (एकल काता) – चन्चला दनुवार
कराते (८४ केजी मूनि) – दिवस श्रेष्ठ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – कृष्णबहादुर तामाङ

कांस्य पदक विजेता
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।