खेलकुद

१३औं साग – तेक्वान्दोमा भूपेन श्रेष्ठले जिते स्वर्णपदक - नेपालको १२ औँ स्वर्ण

१३ औ दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले ८७ किलोमुनिको तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका छन् । ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९ – २६ अङ्कले पराजित गरेका हुन् ।

यो स्वर्ण सँगै १३ औ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।