खेलकुद

१३औं साग – पौडीमा गौरिका सिंहले जितिन् अर्को स्वर्णपदक

१३औ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले शुक्रवार थप अर्को स्वर्णपदक जितेकी छिन् ।
गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले भारतीय खेलाडीलाई पछि पार्दै निर्धारित दुरी २ मिनेट १७,७७ सेकेण्डमा पूरा गरिन् ।

पौडीमा लगातार दुई स्वर्ण जितेर गौरिकाले नयाँ इतिहास बनाएकी छन् ।
गौरिकाले भारतलाई पछि पारेकी हुन् । यसअघि गौरीकाले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी थिइन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।