खेलकुद

१३ औँ साग - पौडीमा गौरिका सिंहले जितिन् चौथो स्वर्ण पदक - ४ स्वर्ण जित्दै रचिन् इतिहास

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको इन्डिभिज्युल फ्रिस्टाइलमा स्वर्णपदक जित्दै स्वर्णपदक संख्या ४ पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् ।

रासस

१७ वर्षीया गौरिकाको १३ ‍औँ दक्षिण एशियाली खेलकुदमा यो सँगै चौथो स्वर्ण पुगेको छ र यो पदकसँगै उनी सागको एकै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।