ट्याग: साग

खेलकुद

१३ औँ साग - पुरुष फुटबलमा नेपाल भुटानलाई २-१ गोलले पराजित गर्दै ऐतिहासिक स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुष फुटबलमा नेपाल भुटानलाई २-१ गोलले पराजित गर्दै ऐतिहासिक स्वर्णपदक जितेको छ । नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुमेको छ।

खेलकुद

१३औं साग – नेपाल र श्रीलंका बिचको खेल १-१ को बराबरीमा खेल्दै अंक बाँडे

१३ औं साग अन्तर्गत आज भएको पुरुष फुटबल खेलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेर अंक बाडेका छन्। नेपाल अन्तिम समयमा खेलमा…

खेलकुद

१३औं साग – अन्तिम सेटमा सम्हालिएर नखेल्दा महिला भलिबलमा नेपाल रजत पदकमा सिमित

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित हुदै रजत पदमा चित्त बुझाउन बाध्य भएको छ ।आज त्रिपुरेश्वर स्थित कभर्डहलमा…

खेलकुद

१३औं साग - नेपालद्वारा भुटान चार गोलले पराजित - कप्तान सुजल श्रेष्ठको दुई गोल

१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भएको एकतर्फी फुटबल खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ। नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक…

खेलकुद

कराँतेबाट मण्डेकाजीले दिलाए सागमा नेपाललाई पहिलो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले कराँतेबाट पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् ।…