समाचार

राजनीति

प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ‌ओली, निवर्तमान सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटा, पुर्व सञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख…

राजनीति

बास्कोटा अडियो प्रकरणमा नेकपा आफैले छानबिन नगर्ने

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका निम्ति डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि नेपाल कम्युनिस्ट…

राजनीति

एमसीसी सम्झौता अन्योलमा: नसच्याई अनुमोदन नगर्न नेकपा कार्यदलको सुझाव

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धि अध्ययन गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले सम्झौता नसच्याई एमसीसी संसदबाट अनुमोदन…

राजनीति

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधिसँग ७० करोड कमिसनका…

राजनीति

प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न लेखा समितिको निर्देशन

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । यसै प्रकरणमा…

राजनीति

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर - नेपाली कांग्रेस

सेक्युरिटी प्रेस खरिद प्रकरणमा एक प्रतिनिधिसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए सँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरेर…

राजनीति

सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि कुरा गरेको विवादास्पद अडियो क्लिप सार्वजनिक

सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकम तथा विभिन्न सञ्चारमाध्यम र…

राजनीति

कांग्रेसमा सहमति : महाधिवेशनको कार्यतालिका संशोधन सर्वसम्मतिमा

काठमाण्डौ - नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति हेरफेर नगरी तल्लो निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै…

राजनीति

देउवा र सिटौला पक्षका नेविसंघ पार्टी कार्यालयमै झडप

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको छ। अनसन बसिरहेको पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज…

राजनीति

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई…