हार्ने जित्ने दुबै मिल - देउवा
शेरबहादुर देउवा पक्ष र पार्टीले कारवाही गरेको भनिएका पूर्व सभापति मधु आचार्य पक्षका नेता कार्यकर्ताहरुको कम उपस्थिति रहेको कांग्रेसको चियापानमा पार्टीका बरिष्ठ नेता…
कार्यकर्ता कुटिएको घटनाको बारेमा एमाओवादीले कांग्रेससँग दुःख ब्यक्त
गत माघ १६ गते बनेपामा एमाओवादीको जिल्ला सम्मेलनका क्रममा अन्य पार्टीका कार्यकर्ता कुटिएको घटनाको बारेमा एनकेपा माओवादीले नेपाली कांग्रेससँग दुःख ब्यक्त गरेको छ…
बेलरको किड्स क्यासल दिक्षान्त सम्पन्न
बनेपा स्थित बेलर इन्टरनेशनल एकेडेमीद्वारा सञ्चालित किड्स क्यासलको प्रथम दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा संचालित…
कांग्रेसका योजनामा ८५ लाख
नेपाली कांग्रेस बिना परिषद् सम्पन्न गरेको भन्दै आन्दोलन गर्दै आएको कांग्रेसले जिल्ला विकास समितिमा करिव २ करोडको योजना पेश गरेको थियो । कांग्रेसले…
सिद्धार्थ बनस्थलीको रजत महोत्सव
सार्वजनिक गुठी अन्र्तगत संचालित पनौतीको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको २५ औ वार्षिकोत्सव तथा रजत महोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रममा सोमबार बोल्दै उपराष्ट्रपति परमानन्द झाले दक्ष…
धुलिखेल अस्पतालमा डेन्टल कलेज
धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालय स्क्ुल अफ मेडिकल साइन्स इन्ष्टिच्युट अफ डेन्टल सर्जरीको गत विहिबार उद्घाटन गरिएको छ । सुविधासम्पन्न र गुणस्तरिय डेन्टल कलेजमा…
बैंकबाटै ठगिन्छन् सुन व्यावसायी
बैंकले बेचेको सुनको परिमाण नै कम हुन्छ सुन्दा अचम्म नमाने हुन्छ । यस्तै मर्का व्यहोर्नु परेको छ, काभ्रेका सुन व्यवसायीहरुले । बैंकबाटै किनेको…
काभ्रेमा थपियो अर्को राजमार्ग
अरनिको र विपी राजमार्ग पछि काभ्रेमा नमोबुद्ध–पनौती–कुशादेवी–रयाले–लामाटार–लुभु–ग्वार्काेसम्मको क्षेत्रीय सडकलाई तेश्रो राजमार्ग बनाउने निर्णय कार्यान्वयन हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा…
पनौतीमा मजदुर सम्मानित
फागु पूर्णिमाको अवसर पारी यातायातसँग सम्वन्धित मजदुरहरुले भेला, प्रशिक्षण, अधिबेशन, मजदुर सम्मान र वनभोज कार्यक्रम आयोजना गरेका छन् । जिफण्टसँग आबद्ध नेपाल यातायात…
पर्यटन गुरुयोजनाको अन्तिम तयारीमा
आगामी पाँच वर्षमा काभ्रे जिल्लालाई पर्यटकिय हिसाबमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा काभ्रे जिल्लाको पाँच वर्षिय पर्यटकिय गुरु योजना तयारीको अन्तिम चरणमा…



