समाचार

कला

अभिनेत्री मनिषा कोइराला नेपालमा

चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छन्। परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेकी उनी काठमाडौँ प्रस्थान…

मुख्य समाचार समाज

अब सवारी पासका लागि नयाँ नियम, निवेदन इमेलमार्फत

काठमाडौं उपत्यकामा यसअघि लिइएको १ हप्ता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक निर्माण…

मुख्य समाचार समाज

कोरोना भाइरस नेपाल: मङ्गलवार थप २८८ सङ्क्रमण पुष्टि, नाघे दुई हजार

नेपालमा मङ्गलवार अहिलेसम्मकै ठूलो दैनिक वृद्धि २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मङ्गलवार सङ्क्रमण…

राजनीति

कोरोना परीक्षण उपकरणको माग गर्दै सांसद कोमल वली

राष्ट्रियसभा बैठकमा सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन्। राष्ट्रिय सभाको मंगलवारको शून्य समयमा नेपाल…

समाज

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका…

मुख्य समाचार समाज

क्वारेन्टिनको खाना खर्च प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँ स्थानीय तहलाई दिइने

सरकारले कोभिड–१९ को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ। मन्त्रिपरिषद्को…

समाज

गण्डकी प्रदेशमा एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ। प्रदेश सरकारको आर्थिक…

मुख्य समाचार समाज

सोती घटनाको राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ। आयोग…

ग्लोबल

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३०…

मुख्य समाचार राजनीति

संविधान दोस्रो संशोधन विधेयक नेपाल राजपत्रमा प्रकाशित

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ। नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको…